पाँच एसएसपी डीआईजीमा बढुवा
वि.सं.२०८१ पुस २९ सोमवार
9.5K
shares
shares
काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँचजना एसएसपीलाई डीआईजीमा बढुवा गरेको छ ।पुस १८ गतेको बढुवा समितिले सिफारिस गरेका ५ जना एसएसपीलाई गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीमा बढुवा गरेको हो ।
बढुवा हुनेमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया रहेका छन् ।४ जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि सो पदहरु रिक्त थिए । अब उनीहरुलाई केही दिनमा दज्र्यानी चिन्ह प्रदान गरिनेछ।
वीवाइडी गाडीका नाममा साइमेक्सको लुट :- कर छलीदेखि कालोबजारीसम्म
Subscribe
0 Comments
Oldest






























