लागु औषधसहित दुई जना पक्राउ

10.4K
shares
Nabil bank

 

बाँके । बाँकेमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । बुधबार जिल्लाको कोहलपुर नगरपालिका– ११ चौराहबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–२ मुक्ती नगर बस्ने २४ वर्षीय नवराज कनउ मगर र २२ वर्षीय निरज रायमाझी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x