अबदेखि ट्राफिकले सवारीसाधनको चाबी थुत्न नपाइने
वि.सं.२०८१ माघ १० बिहीवार
11K
shares
shares
Photo By: xf]nLsf lbg a'waf/ sf7df8f}+sf] /fdzfxkydf df]6/;fOsn rfnsnfO{ nfO;]G; hf“r ub}{ 6«flkms k|x/L . tl:a/ M ;'/ljGb|s'df/ k'g÷sflGtk'/
काठमाडौं।सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुन विपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।
सडक बिचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो ।
Subscribe
0 Comments
Oldest































