सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

वि.सं.२०८१ माघ २५ शुक्रवार
672
shares
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन प्रतितोला १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।