Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराउनु, सहयोग गर्छाैं’

1.8K
shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् ।

मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू को किर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जासहितका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै सरकारलाई जानकारी गराएर गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको र आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड पनि दिइने बताए ।

civil hospital
Hams Hospitals