एनआईसी एशिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

18.6K
shares
Nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता म्यानेटमेन्ट, अर्थशास्त्र, फाइनान्स, लगायतका विषयमा कम्तिमा ५० प्रतिशत अकं ल्याइ स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैंकको वबसाइट https://merojob.com/employer/nic-asia-bank/ मार्फत फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x