सिंहदरबार न्यूज
वि.सं.२०७९ वैशाख १९ सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन्।
उनी भिस्तार एयरलाइन्सको विमानबाट आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन।
नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्।
वि.सं.२०७९ वैशाख १९ सोमवार १९:३१
Singhadurbar News