आगामी वर्ष दक्षिण कोरियाले १ लाख १० हजार कामदार लैजाने
वि.सं.२०७९ कात्तिक ६ आइतवार
11.6K
shares
shares
काठमाडौं। दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत १ लाख १० हजार कामदार कोरिया लैजाने भएको छ।
कोरियामा मजदुरको अभाव भएपछि पहिलेभन्दा झन्डै दोब्बर कामदारलाई कोरियाले लैजाने योजना बनाएको हो।
नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकिस्तान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी इपीएसमार्फत् त्यहाँ काम गर्न जान्छन्।
Subscribe
0 Comments
Oldest
































