चलचित्र उद्योगका २५ हजार ज्यालादारी मजदुरलाई सलमान खानले सहयोग गर्ने

1.3K
shares

काठमाडौं । बलिउड अभिनेता सलमान खानले चलचित्र उद्योगका २५ हजार ज्यालादारी मजदुरलाई सहयोग गर्ने भएका छन् ।

भारतमा कोरोनाको दोस्रो लहरका कारण ज्यालादरी गरेर काम गर्ने मजदूर समस्यामा परेपछि सहयोग गर्न लागेका हुन् ।

उनले समस्यामा परेका दैनिक ज्यालादारी मजदुरको खातामा एक हजार ५०० भारु ट्रान्सफर गर्न लागेका हुन्।

यसअघि पनि उनले पहिलो लहरको समयमा पनि पैसा पठाएका थिए।

civil hospital
Hams Hospitals