आजको सुनको मूल्य हेर्नुहोस्

13.6K
shares
Nabil bank

काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ ।

 

 

 

अघिल्लो कारोबार दिन शुक्रबार पनि सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४२० रुपैंयामा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x