घट्यो सुनको मूल्य

1.4K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ८ रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ रहेको छ ।

 

 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals