नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)

16.6K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

 

प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार राती बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

 

 

 

२०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको हो ।

 

हेर्नुहोस् सूची :

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x