आजको विनिमयदर कति छ हेर्नुहोस्

8.9K
shares
Nabil bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१५ रुपैयाँ रहेको छ ।

 

 

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.४० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१६ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x