नेकपा एसमा को-को बने केन्द्रीय सदस्य ? हेर्नुहोस्

1.6K
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय समिति बनाएको छ । आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय समितिलाई विस्तार गरेको हो ।

विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख भए पनि आकांक्षीहरु धेरै भएपछि ३४४ जना पुर्याइएको छ ।

 

 

हेर्नुस् सूचीः

 

civil hospital
Hams Hospitals