भोली सार्वजनिक बिदा…

25.5K
shares
Nabil bank

काठमाडौँ । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक बिदा दिएको छ ।

 

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा बिदा दिएको हो ।

 

 

 

विराटनगरको रथयात्रामा हजारौँको सहभागिता हुन्छ । विराटनगर महानगरपालिका-१ स्थिति राधाकृष्ण मन्दिरबाट विक्रम संवत् १९८८ सालदेखि ‘खट’ यात्रा सुरु भएको थियो, २०२५ सालबाट रथयात्रा निकाल्न थालिएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x