सुनको मूल्य फेरि घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.5K
shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

हिजो प्रतितोला चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

civil hospital
Hams Hospitals