रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश

1.3K
shares

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेको ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रस्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।

यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो

वीवाइडी गाडीका नाममा साइमेक्सको लुट :- कर छलीदेखि कालोबजारीसम्म 

 

civil hospital
Hams Hospitals