किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

20.8K
shares
Nabil bank

 

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाबाट एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रत्ननगर नगरपालिकाको बाघमारास्थित गोधुली रिसोर्ट प्रालिमा एक १५ वर्षीय किशोरीलाई करणी गरेको अरोपमा सोही नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय सुलभ बास्कोटा पक्राउ परेका हुन् ।

बास्कोटालाई खैरहनी नगरपालिका १२ बाट नियन्त्रणमा लिएको हो । उनलाई चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x