नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

9.7K
shares
Nabil bank

 

काठमाडौँ । नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन् ।

उनले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै सुनका गरगहना धितो राखी रकम दिन भनी आफूसँग भएको जग्गा जमिन नामसारी गर्दिन्छु भन्दै तिन लाख ठगी गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x