ठुलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)को सरुवा

15.2K
shares
Nabil bank

काठमाडौँ । ठुलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरिएको छ । जनपद प्रहरी समूहतर्फ ९३४ (असई)हरुको सरुवा गरिएको हो ।

 

प्रचलित नियमानुसार तलब भत्ता पनि सरुवा गरिएको दरबन्दीबाटै पाउने जनाइएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x