घुससहित मालपोत कार्यालयका खरिदार र लेखनदास पक्राउ

17.6K
shares
Nabil bank

 

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालय बर्दिबासको टोलीले ३५ हजार घुससहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो रहेका छन् ।सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई ३५ हजार घुसरकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x