विशेष नागरिक सम्मानबाट सम्पादक कार्की सम्मानित
वि.सं.२०८२ वैशाख १२ शुक्रवार
3.2K
shares
shares
काठमाडौ ।लामो समयदेखि पत्रकारितामा लागेर समाजलाइ योगदान दिएवापत नागरिक क्रियसनले सिहदरवारन्यूजका सम्पादक रामचन्द्र कार्कीलाई सम्मान गरेको छ ।
काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री मानवीर राइले कार्की लगायतलाई सम्मान गरेका हुन । सस्थाको बार्षिक सभाको अवसरमा विशेष नागरिक क्रियसन सम्मान सम्पादक कार्कीलाई प्रदान गरिएको सस्थाका अध्यक्षले बताए।

सन्चारको क्षेत्र बाट समाज र मानवजातीको हितमा गरेको योगदानलाई कदर गरेर कार्कीलाई सम्मान गरिएको आयोजकको भनाई छ ।




























