जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो

1.8K
shares

काठमाडौं । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

 

 

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् ।  उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’

civil hospital
Hams Hospitals