हाइकुहरू

1.4K
shares

१.
शक्ति अतिक्रमण
कानुनको सीमारेखा
शान्ति काँपिरह्यो

२.
तानाशाह दोषी
तर न्यायको बाटो
हिंसाले बन्द

३.
संयुक्त राष्ट्र मौन
सार्वभौम आकाशमा
हस्तक्षेपको छाया

४.
मानव अधिकार
बन्दुकले जोगिँदैन
कानुन चाहिन्छ

५.
गलत नजीर
भोलिको युद्धको बीउ
आजै रोपियो

 

civil hospital
Hams Hospitals