हाइकुहरू

12.8K
shares
Nabil bank

१.

हृदय पग्लिँदा

अरूको पीडा आफ्नै

मानवता जाग्छ।

२.

भिन्नता भित्र

समभावको उज्यालो

मेलमिलाप जन्म।

३.

करुणाको हात

घृणाका पर्खाल भत्काई

शान्ति रोप्दछ।

४.

समदर्शी दृष्टि

धर्म, जातभन्दा माथि

मानव एकै हो।

५.

संवेदनशील मन

मैत्री र प्रेमको बाटो

विश्व शान्त बन्छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x