फेरि बढ्यो सुनको मूल्य

19.6K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३०५ रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x