महावीरजी, सांसद हुँदा ट्याक्सीको कुरा उठाउनुभयो, मन्त्री बनेपछि किन बिर्सिनुभयो ?
सांसद हुँदा बोले, मन्त्री बनेपछि बिर्सिए ! प्रसंग हो स्वतन्त्र सांसद तथा नवप्रवर्तनमन्त्री महावीर पुनको ।
पुरा पढ्नुहाेस्घरधनीदेखि व्यवसायीसम्म दिँदैनन् बिल, कसले गर्ने अनुगमन ?
बजारमा जताततै ठगी, कालोबजारी, लुटधन्दा मौलाउँदो छ । शिक्षादेखि रोजगारीसम्म हरेक क्षेत्रमा ठगी भइरहेको छ ।
पुरा पढ्नुहाेस्सदाचारिता : सुशासन, सार्वजनिक विश्वास र नैतिक सभ्यताको आधार
मानव सभ्यता कानुनले मात्र टिकेको छैन। राज्य शक्तिले मात्र चलेको छैन। समाज संस्थाले बाँचेको छैन।
पुरा पढ्नुहाेस्ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका
पुरा पढ्नुहाेस्५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा
पुरा पढ्नुहाेस्एमबीए इन एआई’ सुरु गर्ने घोषणा, मान्यता र शुल्कदेखि पूर्वाधारसम्म प्रश्न
काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सञ्चालनमा ल्याएको घोषणा गरेको
पुरा पढ्नुहाेस्सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !
साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय
पुरा पढ्नुहाेस्ECUT Cultural Exchange Programme Raises Questions Over Cost, Selection and Academic Outcomes
Kathmandu: Mid Valley International College and Galaxy Public School are preparing to send 11 students to
पुरा पढ्नुहाेस्सिम्रौनगढ : भग्न पर्खालभित्र बाँचेको मिथिलाको स्वर्णयुग(नियात्रा)
पूर्वको समथर आकाशमा बिहान बिस्तारै खुल्दै थियो। हावामा ओस थियो। धर्ती मौन थिई। तर
पुरा पढ्नुहाेस्पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन
काठमाडौं । एमबिबिएस कार्यक्रमअन्तर्गत एकवर्षे इन्टर्नसिपमा संलग्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे
पुरा पढ्नुहाेस्

ramkarki


























