अर्को हप्तादेखि को एसएसपी, को आइजीपी ?
स्थानीय निर्वाचनको मिति घोषणा नभएको हुन्थ्यो भने, सम्भवतः यतिबेला नेपाल प्रहरीले नयाँ नेतृत्व पाइसक्ने थियो ।
पुरा पढ्नुहाेस्भरतपुरमा बागी उम्मेदवारी फिर्ता नलिने पौडेलकाे अडान
काठमाडौं । भरतपुर नगरपालिकामा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका
पुरा पढ्नुहाेस्काठमाडौं महानगरमा काँग्रेसका प्रमुख नहुँदा निकै पीडा भोगेका छौँ : महामन्त्री थापा
काठमाडौं । काठमाडौं महानगरपालिको प्रमुखमा आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले
पुरा पढ्नुहाेस्भरतपुरमा रेणुविरुद्ध बागी उम्मेदवारी दिने पौडेललाई फकाउँदै काँग्रेस
चितवन । आसन्न ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी
पुरा पढ्नुहाेस्मनोनयन भएका उम्मेदवारको नामावली आजै प्रकाशन गरिने
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको
पुरा पढ्नुहाेस्‘नो भोट’मा दलहरू ‘सैद्धान्तिक’ रूपमा तयार, तर ‘अस्वीकृत’ हुने डरले अझै बनेन कानुन
काठमाडौँ । आठ वर्षअघि सर्वोच्च अदालतले मतदाताले उम्मेदवार अस्वीकार गर्न सक्ने व्यवस्था मिलाउन आदेश दिएको थियो।
पुरा पढ्नुहाेस्बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज
विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको
पुरा पढ्नुहाेस्फुट्यो विप्लवको नेकपा, धर्मेन्द्र र सुदर्शनलाई कारबाही
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ले पार्टीका दुई सदस्यलाई पदमुक्त गरेसँगै ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टी फुटेको
पुरा पढ्नुहाेस्सिन्धुपाल्चोकबाट २ हजार २ सय १८ जना उम्मेदवार चुनावी मैदानमा
सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट २ हजार २ सय १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका
पुरा पढ्नुहाेस्बागी उम्मेदवारी फिर्ता गराउन ७ बुँदे निर्देशन (पत्रसहित)
गठबन्धनको आज सम्पन्न बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ । आज (बुधबार) बसेको
पुरा पढ्नुहाेस्

सिंहदरबार न्यूज





















