जीवनको अनदेखा बाटो
लेखक : गोबिन्द राज ओझा (राजन ) जीवनको अनदेखा बाटो कुन क्षणमा कुन बादलले, भाग्यको रङ
पुरा पढ्नुहाेस्पुस्तकहरूतिर फर्किएको एउटा यात्रा(अनुभुति)
म हिँडिरहेको छु। कहाँ? मलाई थाहा छैन। सायद कुनै सहरतिर। सायद कुनै समुद्रतिर। सायद आफ्नै मनभित्र।
पुरा पढ्नुहाेस्लघुकथा:पिए
एउटा व्यापारीको करमा परेर मन्त्रालय जाँदैछु । ऊ पहिले कारोबारमा थियो; तीनचार वर्ष घरधन्दामा अल्जियो ।
पुरा पढ्नुहाेस्मोहको घेराबाट आत्मबोधको आकाशसम्म:नियात्रा
बिहानै घरबाट निस्किएँ। बाटो परिचित थियो। तर आज त्यो बाटो अपरिचितजस्तो लाग्यो। सडक उही थियो। मानिस
पुरा पढ्नुहाेस्पुस्तक समीक्षाःअन्पी मुसहरको माटोः जीवन, चेतना र प्रतिरोधको काव्ययात्रा
१. बिषय प्रवेश मोरङको झोराहाटमा जन्मिएका प्रयाग न्यौपाने नेपाली रङ्गमञ्चका समर्पित साधक तथा संवेदनशील साहित्यकार हुन्।
पुरा पढ्नुहाेस्कविता:आत्महत्या असफल भए पछि
मृत्युको शून्यतामा प्रवेश गर्ने चेष्टा असफल भएपछि, म पुनः आफ्नै छातीको ढुकढुकीसँग साक्षात्कार गर्न पुगेँ। त्यो
पुरा पढ्नुहाेस्तीज: मेरो विचार
देशमा घटेको प्रकृतिक विपद्लाई मध्येनजर गर्दा, अहिलेको तीज खासै उल्लासजनक रहेन । चिनको
पुरा पढ्नुहाेस्कविता:बुवा,मेरो जीवन दर्शन
म चाहान्न मेरो बुबाको मृत्यु मेरो भरोसाको धरोहर ढल्यो भने नितान्त म अनाथ बन्ने छु बिश्वासका
पुरा पढ्नुहाेस्तीज: स्मृतिदेखि आत्मबोधसम्मको यात्रा(नियात्रा)
भाद्रको आकाश विस्तारै खुल्दै थियो। खेतका हरिया बाला हावासँगै हल्लिरहेका थिए। रोपाइँको चटारो केही कम
पुरा पढ्नुहाेस्

सिंहदरबार न्यूज
























