सिंहदरबार न्यूज
वि.सं.२०७८ फागुन १८ बुधवार
काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
एमाले सांसदको नाराबाजीकाबीच आज बसेकाे बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र०७८ पेस गरिएको छ ।
त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
Singhadurbar News