सिंहदरबारन्युज विशेष: यस्ता छन् मुख्यमुख्य १० विशेष समाचारहरू…

1.7K
shares
  • टीआरसी विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।

टीआरसी विधेयक पारित

  • नेप्सेमा ३४.२९ अंकको वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९ सय ५७ दशमलब ७५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा ३४.२९ अंकको वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार

  • निर्जीवन बीमा कम्पनीहरुको नाफा ५२.८० प्रतिशतले वृद्धि

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ५२.८० प्रतिशतले नाफा बढाएका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमकले गत आर्थिक वर्षमा ५२.८० प्रतिशतले नाफा बृद्धि गरेका हुन् । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुको नाफा ५२.८० प्रतिशतले वृद्धि

  • कुलमान घिसिङले आफूलाई भ्रष्टाचार आरोपमा आपत्ति

काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएपछि कुलमानले आपत्ति जनाएका छन्।

कुलमान घिसिङले आफूलाई भ्रष्टाचार आरोपमा आपत्ति

  • आजका शीर्ष १० ब्रोकरबाट भएको यस्तो छ हेर्नुहोस्

काठमाण्डौ । आजको उच्च कारोबार गर्ने १० वटा ब्रोकरहरुमध्ये ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री भएको छ । आज उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, एबीसी सेक्युरिटिज , डाइनामिक सेक्यूरिटिज र कोहिनूर सेक्युरिटिज रहेका छन् ।

आजका शीर्ष १० ब्रोकरबाट भएको यस्तो छ हेर्नुहोस्

  • अरुण काबेलीको ३० करोड १८ लाख रुपैयाँ घाटा

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेड ३० करोड १८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

अरुण काबेलीको ३० करोड १८ लाख रुपैयाँ घाटा

  • जारको पानीमा कोलिफर्म, महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं।अल्का त्रिदेव’ ब्राण्डको जारको पानीमा कोलिफर्म फेला परेपछि उत्पादक कम्पनी जाम्बुलिङ्ग ग्रुप इष्टष्ट्री कारवाहीमा परेको छ ।

जारको पानीमा कोलिफर्म, महानगरले तिरायो दुई लाख जरिवाना

  • मेयर र उपमेयरसहित जम्बो टिमले नै पाए सफाइ

काठमाडौँ । विशेष अदालतले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको छ ।

मेयर र उपमेयरसहित जम्बो टिमले नै पाए सफाइ

  • अपि पावरको नाफामा ९३२% प्रतिशतले बृद्धि

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अपि पावरको नाफामा ९३२% प्रतिशतले बृद्धि

  • भदौ ११ गतेदेखि नाडा अटो शो हुँदै, ९५ प्रदर्शकहरू सहभागी हुने

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ ।

भदौ ११ गतेदेखि नाडा अटो शो हुँदै, ९५ प्रदर्शकहरू सहभागी हुने

civil hospital
Hams Hospitals