जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख क्षतिपूर्ति दिने निर्णय
सिंहदरबार न्यूज
वि.सं.२०८२ भदौ ३० सोमवार
1.9K shares
काठमाडौ । सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद वैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।