विजयादशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

2K
shares
Nabil bank

काठमाडौं । यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बडादशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

 

यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका अध्यक्ष शम्भु प्रसाद ढकालले जानकारी दिए।

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited