६ प्रमुख प्रशासकीय अधिकृतसहित १९ जना उपसचिवको सरुवा

1.9K
shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ ६ जना प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १९ जना उपसचिवको सरुवा गरेको छ ।

 

 

यसरी सरुवा गरिएका उपसचिवहरूमध्ये ६ जनालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने बाँकी १३ जनालाई अन्य मन्त्रालय तथा निकायहरूमा पठाइएको छ ।

 

 

civil hospital
Hams Hospitals