तिज गित ‘छोरीको बेदना’ सार्बजनिक(भिडियो सहित)
वि.सं.२०७९ साउन १३ शुक्रवार
28.5K
shares
shares
काठमाडौं । लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गित ‘छोरीको बेदना’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्।
लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भिम खड्का र सरस्वति फुयाललाइ फिचर्ड गरिएको छ।
Subscribe
0 Comments
Oldest































