चार सहायक सीडीओसहित गृहका आठ उपसचिवको सरुवा तथा पदस्थापन (सूची)

12.3K
shares
Nabil bank

काठमाडौं । गृह मन्त्रालयले चार जना सहायक प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय अन्तगर्त कार्यरत आठ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

 

सरुवा सूची अनुसार मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरे पनि पाँच दिन पछि सूची सार्वजनिक गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x