Banner ad for NADA AUTO SHOW -2026

क्रोएसिया हिँडेका ११ जनालाई त्रिभुवन विमानस्थलबाटै फर्काइयो

1.7K
shares
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया जान लागेका ११ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको छ ।
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार उनीहरूलाई फिर्ता गरेको हो ।कागजात नमिलेको कारण उनीहरूलाई रोकिएको बताइएको छ ।पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि क्रोएसिया जानेहरूको संख्या बढ्दो छ ।
civil hospital
Hams Hospitals