एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन्
पुरा पढ्नुहाेस्सिन्धुपाल्चोकमा माओवादीकै दुई समुहबीच झडप
सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखको उम्मेदवारी दिने क्रममा झडप सिर्जना भएको छ । उम्मेदवारी विवादमा झडप
पुरा पढ्नुहाेस्स्थानीय तहमा एमालेको खाता खुल्यो, वडाध्यक्ष निर्बिरोध
ताप्लेजुङ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ ।
पुरा पढ्नुहाेस्मेयरमा रेणु र उपमेयरमा अधिकारीले गराए भरतपुरमा उम्मेदवारी दर्ता
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवारहरुकाे उम्मेदवारी दर्ता भएको छ। भरतपुर महानगरको मेयरमा गठबन्धनका तर्फबाट माओवादी
पुरा पढ्नुहाेस्मार्सी बोल्दाबोल्दै बहकिएपछि झापाबाटै लखेटिए
नेकपा एमालेका नेता तथा विवादास्पद मेडिकल व्यवसायी मार्सी उपनामले प्रख्यात दुर्गा प्रसाईँ सार्वजनिक मञ्चबाट लखेटिएका छन्
पुरा पढ्नुहाेस्एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ
पुरा पढ्नुहाेस्ललितपुर महानगरमा एमालेका मेयर र उपमेयरले गराए उम्मेदवारी दर्ता
काठमाडौं । आसन्न वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि ललितपुरमा नेकपा एमालेका उम्मेदवार मेयर र
पुरा पढ्नुहाेस्विराटनगर महानगरमा नेपाली काँग्रेसबाट नागेश कोइराला उम्मेदवार
काठमाडौं । विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई दिने भएको छ । उनी
पुरा पढ्नुहाेस्ललितपुरमा काँग्रेसबाट मेयरमा चिरिबाबु महर्जनकाे उम्मेदवारी
काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा चिरिबाबु महर्जन उम्मेदवार बनेका छन् । हाल महानगरको
पुरा पढ्नुहाेस्पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दिपक पौडेलको टिकट खोसियो
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज






















