सरकारलाई सर्वोच्चको झट्का: विद्यार्थी संगठन खारेज निर्णय रोकियो
काठमाडौं । विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ
पुरा पढ्नुहाेस्टर्किस एयरलाइन्सको विमानमा आगलागी
काठमाडौं । टर्किस एयरलाइन्सको इस्तानबुल–काठमाडौं उडान गर्ने विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी
पुरा पढ्नुहाेस्सडेको अवस्थामा एक जना पुरुषको शव फेला
सर्लाही । सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
पुरा पढ्नुहाेस्अतिक्रमितमा बनेका घरटहरामा हटाउन शुरु, वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्छौं : नगरप्रमुख
बाँके । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ
पुरा पढ्नुहाेस्शेरबहादुर र आरजु देउवालाई पक्राउ गर्न इन्टरपोल प्रक्रिया सक्रिय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवाविरुद्ध रेड नोटिस
पुरा पढ्नुहाेस्गोदावरीका मेयर भट्टले चलाएको सरकारी गाडी दुर्घटनामा
कैलाली । गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी शनिबार राति कैलालीमा दुर्घटनामा परेको छ
पुरा पढ्नुहाेस्यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस
काठमाडौं । जबरजस्ती करणी, जबरजस्ती करणीपछिको हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई
पुरा पढ्नुहाेस्जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ
हेटौँडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य
पुरा पढ्नुहाेस्लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं । लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । टोखा नगरपालिका—३ ढलमलबाट नियन्त्रित
पुरा पढ्नुहाेस्राजनीतिक दलले सुकुम्बासीको नाममा शहर अस्तव्यस्त बनाए, बालेन सरकारले सबैलाई आफ्नै जिल्ला फिर्ता पठाओस् !
काठमाडौं उपत्यकालाई बेलाबखत बाढीले सताइरहन्छ । २०८१ असोज १०, ११ र १२ गते भएको लगातार वर्षा
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























