सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.8K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

 

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो ।

civil hospital
Hams Hospitals