सुनको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो आज

1.6K
shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो।

 

यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर २ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals