skip this Bajaj motar bike

एमाले महासचिव शंकर पोखरेल भन्छन्- संयमित बनौँ हामी फेरि उठ्छौँ

2.1K
shares

काठमाडौँ । जेनजी आन्दोलनबाट सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् ।

 

बुधवार सामाजिक सञ्जालमा उनले यस्तो अवस्थामा धैर्य गर्न र संयमित हुन सबैलाई आग्रह गरेका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै उनले भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’

 

जेनजी आन्दोलनका कारण प्रधानमन्त्री केपी ओलीले मङ्गलवार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् भने देशभरका एमालेका कार्यालयसहित नेताहरूका घर तोडफोड र आगजनी गरेका छन् ।

civil hospital
Hams Hospitals