सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.2K
shares

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार हिजो बिहिबार तोलाको २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ४१ हजार ७ सय रुपैयाँमा झरेको छ ।

 

 

यता, चाँदीको मूल्य तोलाको ८५ रूपैयाँले घटेर ३ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

civil hospital
Hams Hospitals