सिंहदरबार न्यूज
वि.सं.२०८२ चैत १९ बिहीवार
काठमाडौं। पेट्रोलियम पदार्थको भाउ बढेको छ।
नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैया वृद्धि गरिएको जनाएको छ।
Singhadurbar News