रोनाल्डोविनै युभेन्टसको सानदार जित

13.9K
shares
Nabil bank

काठमाडौँ । युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा एसपालमाथि ४-० गोल सानदार पजत निकाल्दै युभेन्टस सेमिफाइनलमा पुगेको हो ।

 

युभेन्टसको जितमा अल्भारो मोराटा, गियानलुका फ्राबोटा, डेजान कुलुसेभ्सकी र फेडेरिको चिएसाले एक एक गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम गराइएको थियो ।

 

अब कोपाको सेमिफाइनलमा युभेन्टसले इन्टर मिलानको सामना गर्ने भएको छ । एटलान्टा यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ भने एटलान्टाले अब सेमिफाइनलमा नापोली र स्पेजियाबीचको विजेतासँग खेल्ने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x