लाहुरेको नयाँ र्याप गीत ‘बिरामी’ सार्वजनिक (भिडिओ)

1.7K
shares

काठमाडौं। नेपालका चर्चित र्यापर आशिष राणा ‘लाहुरे’को नयाँ र्याप गीत सार्वजनिक भएको छ।

लागूऔषध दुर्व्यसनीविरुद्ध बनेको यस गीतको टाइटल ‘बिरामी’ हो। लामो समयको प्रतिक्षापछि लाहुरेले नयाँ गीत निकालेका हुन्

नयाँ र्याप आएसँगै उनका फ्यानहरु खुशी भएका छन्। उनलाई सामाजिक संजालमा शुभकामना दिइरहेका छन्।

 

नयाँ र्यापको म्युजिक भिडिओ लाहुरेको आधिकारिक युट्युब च्यानमा सार्वजनिक भएको छ।

civil hospital
Hams Hospitals