आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८० माघ १ सोमवार
1.1K
shares
shares
काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६३ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।





























