आजको विनिमयदर कति छ हेर्नुहोस्

1.4K
shares

काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा रहेको छ भने युरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।

 

 

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २० पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८९ पैसा रहेको छ ।

 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।

civil hospital
Hams Hospitals