न्यौपानेको ‘चन्चले मन’ सार्वजनिक

1.5K
shares

काठमाडौँ । गायक बालकृष्ण न्यौपाने र गायिका गीता शर्माको स्वरमा ‘चञ्चले मन’ गीत सार्वजनिक भएको छ । गीतमा बालकृष्णकै शब्द तथा संगीत छ ।

सिर्जन बरालले निर्देशन गरेको भिडियोमा पूजन घिमिरे र पुष्कर दाहालको मोडलिङ हेर्न सकिन्छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा अमृत चापागाँइको सम्पादन छ ।

civil hospital
Hams Hospitals