हेमन्त शर्माको ‘ए मेरो असफल मायालु’

1.7K
shares

काठमाडौँ । गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । गीतमा हेमन्तकै शब्द तथा संगीत छ ।

 

भिडिओ निकेश खड्काले निर्देशन गरेका छन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ ।

 

भिडिओमा शर्मा र चौहानले नै मोडलिङ गरेका छन् ।

civil hospital
Hams Hospitals